Thursday, June 13, 2024
spot_img
Homeफिचरनेकपा एमाले प्रसौनी गाँउपालिकाको बैठक सम्पन्न

नेकपा एमाले प्रसौनी गाँउपालिकाको बैठक सम्पन्न

वीरगन्ज,२६ पौष /

नेकपा एमाले प्रसौनी गाँउपालिकाको बैठक आज सम्पन्न भएको छ । पुस २८ हुने नेकपा एमाले बाराको १० औं जिल्ला अधिवेशनलाई लक्षित गरी बैठक सम्पन्न भएको हो ।

बैठकमा जिल्ला अधिवेशनमा सहभागीता जनाउने देखि तयारी गर्ने सम्मको बिषयमा छलफल भएको नेकपा एमाले प्रसौनी गाँउपालिकाले जनाएको छ ।

नेकपा एमाले नेता तथा प्रदेस सभा प्रत्यासी उमेश कुशवाहा बिशेष उपस्थितीमा भएको बैठकमा नेकपा एमाले जिल्ला सद्स्य एवं प्रसौनी अध्यक्ष बिनोद पटेल लगायतको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: