Thursday, May 30, 2024
spot_img
Homeफिचरमनोज गुप्ता नेकपा एमाले जिल्ला अध्यक्षमा लड्ने

मनोज गुप्ता नेकपा एमाले जिल्ला अध्यक्षमा लड्ने


वीरगन्ज,२५ पौष /

नेकमा एमाले पर्साका जिल्ला सचिव मनोज गुप्ताले पौष २७ मा हुने नेकपा एमाले पर्साको अधिवेशनमा अध्यक्ष पदमा चुनाव लड्ने घोषणा गरेका छन ।

वीरगन्जमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अध्यक्ष पदमा चुनाव लड्ने घोषणा गरेका हुन ।

छिपहरमाई गाँउपालिकाका अध्यक्ष समेत रहेका गुप्ताले अहिलेको समयमा अध्यक्ष पद नै मेरो लागी उपयुक्त रह्काले उम्मेदवार बन्ने तयार भएको बताए ।

उनले जिल्ला अध्यक्ष पदमै किन उम्मेदवार हुने भनेर ११ बुंदे विभिन्न कार्य योजना सार्वजनिक गरेका छन ।

गुप्ताले नेकपा एमाले पर्साको अधिवेशनमा सर्वसहमति नेतृत्व चयन भए आफुले त्यस अनुसार अगाडी बढ्ने बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: