Thursday, May 30, 2024
spot_img
Homeफिचरसशस्त्र प्रहरी पर्साका एसपी खड्काको सरुवा , पर्सामा पोख्रेल आउने

सशस्त्र प्रहरी पर्साका एसपी खड्काको सरुवा , पर्सामा पोख्रेल आउने


वीरगन्ज,२५ पौष /

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेक्डक्वाटर पर्साका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र खड्काको सरुवा भएको छ ।

खड्काको ए.पी.एफ कमाण्ड तथा स्टाफ कलेज काठमांडौमा सरुवा भएको हो ।
उनको करिब डेढ बर्षपछि सरुवा भएको सशस्त्र प्रहरी बल १३ नम्बर गण स्रोतले जनाएको छ ।

माघ देखि तलब , भता तथा रासन खाने गरी सरुवा भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।


खड्काको ठाँउमा सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण हेक्डक्वाटर रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक तेज प्रसाद पोख्रेल आउने भएका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: