Thursday, May 30, 2024
spot_img
Homeजीवनशैली३ सय जनालाई कम्बल वितरण

३ सय जनालाई कम्बल वितरण


वीरगन्ज,२० पौष /
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वामा चिसोलाई मध्यनजर गर्दै आज कम्बल बितरण भएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा ३ सय वटा कम्बल बितरण भएको हो ।

उक्त वडाका अति बिपन्न , दलित र असहायहरुलाई कम्बल बितरण गरीएको अजित भुजेलले जानकारी दिए ।

सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजि ग्यासुदिन ठकुराईको अध्यक्ष्तामा भएको कम्बल वितरण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल , पर्साका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत , प्रहरी नायब उपरिक्षक प्रहलाद कार्की लगायतकाहरुको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: