Thursday, February 29, 2024
spot_img
Homeखेलखुदएमाले निकट नेपाल खेलकुद महासङ्हको वडा कमिटी गठन

एमाले निकट नेपाल खेलकुद महासङ्हको वडा कमिटी गठन

वीरगन्ज ,१० पौष /

वीरगन्ज महानगरपालिका वडा नम्बर १ मा नेकपा एमाले निकट नेपाल खेलकुद महासङ्ह गठन आज भएको छ ।

नेकपा एमालेको बुथ सम्पर्क अभियान मार्फत वडा नम्बर १ मा अमित कुमार श्रीवास्तवको नेतृत्वमा २७ सदस्य खेलकुद कमिटी गठन भएको हो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य निर्मला देवकोटा , पर्साका अध्यक्ष एवं केन्द्रीय सदस्य प्रभु हजरा , महानगर कमिटी उपाध्यक्ष महेश दास , नेता बसरुदिन अंसारी , सुन्दर कुर्मी , बिरेन्द्र कण्ठ, नेपाल खेलकुद महासङ्ह पर्साका सचिव संदिप बस्नेतको सहभागीता रहेकोे थियो।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: