Friday, March 1, 2024
spot_img
Homeफिचरप्रदेश २ को राजधानी वीरगन्ज हुनुपर्छ -राजेश्वर साह (भिडियो सहित )

प्रदेश २ को राजधानी वीरगन्ज हुनुपर्छ -राजेश्वर साह (भिडियो सहित )

वीरगन्ज,९ पौष /

नेपाली कांग्रेसका नेता एवं प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले कुनैपनि हालतमा वीरगन्जलाई राजधानी बनाउन माग गरेका छन । पर्साको क्षेत्र नम्बर २ को ख बाट निर्वाचित साहले प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जलाई प्रदेशको राजधानीको लागी उपयुक्त भएको बताएका हुन ।
प्रदेश २ को राजधानीको लागी वीरगन्ज भन्दा उपयुक्त ठाँउ प्रदेशमा नै नभएको साहको भनाई छ ।
प्रदेश सभा सदस्य साह सांसद भवनमा बोल्दै मधेश आन्दोलनको क्रममा मधेशका अन्य नेताले पनि वीरगन्जलाई नै राजधानी बनाउन भनेको तर अहिले आएर नबालेको उनको आरोप छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: