Friday, February 23, 2024
spot_img
Homeफिचरमाओवादी विरुद्धमा उम्मेदवार बनेका सुजित बस्नेतको कारवाही फिर्ता

माओवादी विरुद्धमा उम्मेदवार बनेका सुजित बस्नेतको कारवाही फिर्ता

वीरगन्ज,९ पौष /

नेकपा माओवादी केन्द्रको बिरुद्ध २०७४ सालको प्रदेश सभा निर्वाचनमा वागी उम्मेदवारी दिएका सुजित बस्नेतको कारवाही फिर्ता भएको छ ।

पर्सा क्षेत्र नम्बर ४ को ख बाट माओवादी केन्द्रले टिकट नदिएपछि वागी उम्मेदवारी दिएका बस्नेतको कारवाही फिर्ता भएको हो ।

पौष ८ मा नेकपा माओवादी केन्द्र पर्साका जिल्ला सचिव बालेश्वर प्रसाद थारुले बस्नेतलाई कारवाही फिर्ता गरीएको हस्ताक्षर सहित विज्ञप्ती जारी गरेका छन ।

साधारण सदस्य नरहने गरी निलम्बनमा परेका बस्नेतको करिब चारबर्ष पछि कारवाही फिर्ता भएको जारी विज्ञप्तीमा उल्लेख छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: