Friday, March 1, 2024
spot_img
Homeफिचरपर्साकै चर्चीत व्युटिसियन गुडी जोशी एमाले प्रवेश

पर्साकै चर्चीत व्युटिसियन गुडी जोशी एमाले प्रवेश

वीरगन्ज,९ पौष /

पर्साकै चर्चीत व्युटिसियन गुड्डी जोशी नेकपा एमालेमा प्रवेश गरेकी छन । बिहिबार जगरनाथपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जोशी एमाले प्रवेश गरेकी हुन ।

जोशी नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट टिका लगाएर एमाले प्रवेश गरेको बताएकी छन ।

विगत लामो समयदेखी एमाले प्रवेश गर्न सोच बनाएकी उनले ओलीबाट टिका लगाईन । ओलीबाट टिका लगाएर पर्साका विभिन्न स्थानका नेता कार्यकर्ताहरु १० हजार भन्दा बढि एमालेमा प्रवेश गरेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: