Thursday, June 13, 2024
spot_img
Homeफिचरएमाले अध्यक्ष ओलीलाई १५१ किलोको माला

एमाले अध्यक्ष ओलीलाई १५१ किलोको माला

वीरगन्ज, ८ पौष /
एमाले अध्यक्ष केपी ओलीलाई एक सय ५१ किलोको मालाले स्वागत गरिएको छ। पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई एक सय ५१ किलोको मालाले स्वागत गरेका हुन्। सोही कार्यक्रममा मियाँ माओवादी केन्द्र त्याग गरेर एमाले प्रवेश गरेका छन्।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: