Thursday, April 18, 2024
spot_img
Homeफिचरनेकपा एमाले अध्यक्ष ओली जगरनाथपुरमा हेलिकप्टरबाट आउने

नेकपा एमाले अध्यक्ष ओली जगरनाथपुरमा हेलिकप्टरबाट आउने

वीरगन्ज,७ पौष /
नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली पर्सामा हुने पार्टी प्रवेश कार्यक्रममा हेलिकप्टरबाट आउने भएका छन ।

बिहीबार भोलि ८ गते जगरनाथपुरमा हुने बृहत पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली हेलिकप्टरबाट आउन लागेका हुन् ।

अध्यक्ष ओली नेकपा एमालेको अध्यक्षमा दोस्रो पटक निर्वाचित भएपछी पर्सामा पहिलो पटक आउन लागेको नेकपा एमाले वीरगन्ज महानगरका उपाध्यक्ष महेश दासले जानकारी दिए ।

उनका अनुसार बिहीबार बिहान ११ बजे कार्यक्रम स्थलमा सहभागी हुनेछन ।

भने अन्य केन्द्रिय नेताहरु पनि हेलिकप्टर मै कार्यक्रममा सहभागी हुने लागेका हुन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: