Thursday, June 13, 2024
spot_img
Homeफिचरपौष ८ मा जगरनाथपुरमा हुने पार्टी प्रवेश कार्यक्रममा नेपाल खेलकुद महासंघ पर्साले...

पौष ८ मा जगरनाथपुरमा हुने पार्टी प्रवेश कार्यक्रममा नेपाल खेलकुद महासंघ पर्साले स्वयंसेवक परिचालन गर्ने


वीरगन्ज,७ पौष /
पर्साको जगरनाथपुर गाँउपालिकामा भोली पौष ८ मा हुने नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा नेपाल खेलकुद महासंघ पर्साले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ । बुधबार नेकपा एमाले पार्टी कार्यालयमा बसेको जिल्ला बैठकले नेपाल खेलकुद महासंघ पर्साका तर्फबाट स्वयंसेवक परिचालन गर्ने निर्णय गरीएको नेपाल खेलकुद महासंघ पर्साका सचिव सन्दी बस्नेतले जानकारी दिए ।

नेपाल खेलकुद महासंघ पर्साका अध्यक्ष मनोज साहको अध्यक्ष्तामा बसेको बैठकमा नेपाल खेलकुद महासंघ केन्द्रिय उपाध्यक्ष मानदेव हाजरा , उपमहासचिव विमल पौडेल, सचिवहरु रामकिशोर सिंह पराग , शिवजी गुप्ता , केन्द्रिय सदस्य अकलेश साह , शिवशंकर यादव , महानगर अध्यक्ष जेयाद अन्सारी लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: