Thursday, June 13, 2024
spot_img
Homeफिचरपर्साका चर्चीत नेता ईश्क कुमार अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सदस्यमा मनोनित

पर्साका चर्चीत नेता ईश्क कुमार अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सदस्यमा मनोनित

वीरगन्ज,७ पौष ।

पर्साका चर्चीत दलित नेता ईश्क कुमार अनेरास्ववियु क्रान्तिकारीको केन्द्रिय सदस्यमा मनोनित भएका छन ।
बुधबार बसेको केन्द्रिय कमिटिको बैठकले उनलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।


ईश्क कुमार विगत लामो समय देखि दलितको बिषयमा आवाज उठाँउदै विद्यार्थी राजनितिमा पनि सक्रिय छन ।

ईश्क कुमार अनेरास्ववियु क्रान्तिकारीको केन्द्रिय सदस्यमा मनोनित भएपछि पर्सामा विद्यार्थी संगठन बलियो हुने आधार तय भएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: