Thursday, June 13, 2024
spot_img
Homeफिचरवीरगन्ज महानगरपालिका कि उपमेयर शान्ति कार्की केन्द्रिय सदस्यमा पराजित

वीरगन्ज महानगरपालिका कि उपमेयर शान्ति कार्की केन्द्रिय सदस्यमा पराजित

वीरगन्ज ,६ पौष /

नेपाली कांग्रेस महाधिवेशनमा केन्द्रिय सदस्य (महिला खुल्ला) मा उम्मेदवारी दिएकी वीरगन्ज महानगरपालिकाकी उप मेयर शान्ति कार्की पराजित भएकी छन् ।

केन्द्रिय सदस्यमा खसेको ४६७९ मत मध्ये उपमेयर कार्की २६० मत मात्र प्राप्त गरेर पराजित भएकी हुन् ।

९ पदकाे लागि भएकाे निर्वाचनमा डा. डिला संग्राैला २८८५, पुष्पा भुषाल २७१८, डा. आरजु राणा देउवा २५३६, अम्बिका बस्नेत २३३९, ईश्वरी न्याैपाने २२५९, सरिता प्रसाई २०९६, रमा काेइराला पाैडेल १८५८, शुसिला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मत प्राप्त गरी निर्वाचित भएका छन् । 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: