Wednesday, February 28, 2024
spot_img
Homeफिचरखानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा केन्द्रिय सदस्यमा पराजित

खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा केन्द्रिय सदस्यमा पराजित

वीरगन्ज ,६ पौष /

नेपाली कांग्रेस महाधिवेशनमा अल्पसंख्यक (खुल्ला) काेटाबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका प्रदेश २ का खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा पराजित भएका छन् । 

केन्द्रिय सदस्य अल्पसंख्यक (खुल्ला) मा २१७१ मा प्राप्त गरी प्रदिप कुमार सुनुवार निर्वाचित भएका छन् । पर्साकाे वीरगंज निवासी मन्त्री शर्माले ५३६ मत मात्र पाएका छन् ।

मंसिर २७ गते भएकाे निर्वाचनकाे साेमबार सम्पन्न मतगणना अनुसार मन्त्री शर्मा भन्दा बढी टीकाराम सुब्बा लेप्चा १०२३ मत र हरि बहादुर घले ६०९ मत पाएका छन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: