Thursday, April 18, 2024
spot_img
Homeमधेश प्रदेशअजय चौरसीया केन्द्रिय सदस्यमा निर्वाचित

अजय चौरसीया केन्द्रिय सदस्यमा निर्वाचित


वीरगन्ज,६ पौष /
नेपाली कांग्रेसको मधेसी आरक्षण कोटाबाट केन्द्रिय सदस्य अजय चौरसीया सहित ५ जना निर्वाचित भएका छन् ।

मंगलबार सकिएको मतगणना अनुसार लोकप्रिय मतका साथ अजय चौरासिया केन्द्रिय सदस्य निर्वाचित भएका हुन । उनले २५२२ मत पाएका छन् ।

त्यस्तै विनोद चौधरीले २२०६, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत पाएका छन् ।

चौरासिया, चौधरी, राय र दिनेश यादव संस्थापन निकट हुन् भने चन्द्रमोहन यादव शेखर कोइराला पक्षका हुन् । चन्द्रमोहन पूर्व राष्ट्रपति रामवरण यादवका छोरा हुन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: