test
Sunday, June 16, 2024
spot_img
Homeबाग्मति प्रदेशसर्वदलीय बैठक शुरु, एमाले अनुपस्थित

सर्वदलीय बैठक शुरु, एमाले अनुपस्थित


वीरगन्ज,४ पौष /
सर्वदलीय बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनुपस्थितिमा नै बैठक सुरु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी रहेका छन् ।

संसदको अवरोध खुलाउने विषय र एमसीसी सम्झौता अनुमोदनका बारेमा छलफल गर्न बैठक डाँकिएको हो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments