Monday, February 26, 2024
spot_img
Homeफिचरएम्बुलेन्स चालक सङ्घद्वारा रक्तदान

एम्बुलेन्स चालक सङ्घद्वारा रक्तदान


वीरगन्ज,४ पौष /
संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल, बाराले शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । राज्यलक्ष्मी रिलिफ हस्पिटल प्रालिमा आयोजित रक्तदान कार्यक्रममा २४ जना पुरुष र छजना महिला गरी ३० जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र, वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए ।

कार्यक्रममा रञ्जीत यादव, सुरेश दास, गम्भीरा साह, मनोज मुखिया, जरिना खातुन, रूपासिंह राठौरलगायतले रक्तदान गरेको प्राविधिक झाले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: