test
Sunday, June 16, 2024
spot_img
Homeमधेश प्रदेशसाहिब दरबारको आयोजनामा १ सय ९६ जनाको आँखा परिक्षण

साहिब दरबारको आयोजनामा १ सय ९६ जनाको आँखा परिक्षण


वीरगन्ज,४ पौष /

वीरगन्ज महानगरपालिका २१ पटेलनगरमा निशुल्क आँखा शिविर आज सम्पन्न भएको छ ।
साहिब दरबार सेवा संस्थान नेपालको आयोजनामा र माट्रिका आई फाउन्डेसनको सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

शिविरमा १ सय ९६ जनाको आँखा परिक्षण गरिएकोमा ६२ जना को आँखामा मोतियाबिन्दु भेटिएको साहिब दरबार सेवा संस्थान नेपालका अध्यक्ष राजेशमान सिंहले जानकारी दिए । उनका अनुसार मोतियाबिन्दु भेटिएको बिरामीहरुको आउदो बिहीबार र शुक्रबार निशुल्क शल्यक्रिया हुनेछ ।

आजको शिविरमा संस्थानका राजेश मान सिंह , प्रेमबाबु पटेल , उमेहलाल सहनी , मुकेश दुवेद्धी , शशी पाण्डे , कृष्णा पटेल , संजय मण्डल , प्रमोद पटेल , दिपलाल पटेल , ओम पटेल , पुरोषत्तम पटेल , अजय महतो , रूपेश यादव , पुनिल पटेल , रामजी पटेल , सिपलाल राम , सुदेश यादव लगायतको उपस्थिति रहेको थियोे । यस्तै पौष ५ गते सोमबार महानगर कै २७ जसौलीमा आँखा शिविर आयोजना हुनेछ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments