Saturday, March 2, 2024
spot_img
Homeमधेश प्रदेशअवैध घरेलु मदिरा नष्ट

अवैध घरेलु मदिरा नष्ट


वीरगन्ज,४ पौष /

पर्सा प्रहरीले अवैध घरेलु मदिरा आज नष्ट गरेको छ ।


प्रहरीले वीरगन्ज महानगरपालिका १५ मा चेकजाँच गर्ने क्रममा
पथलैयाबाट आउदै गरेको अवैध घरेलु मदिरा ९ सय लिटर नष्ट गरेको हो ।

रामार्गमा चल्ने सार्बजनिक यात्रु वाहक बसमा अवैध रुपमा ल्याउदै गरेको घरेलु मदिरा प्रहरी कार्यालय ल्याएर नष्ट गरीएको पर्सा प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: