Thursday, April 18, 2024
spot_img
Homeमधेश प्रदेशप्रेस चौतारीको बैठक सम्पन्न ,१७ गते अधिबेशन, सबै तयारी पुरा

प्रेस चौतारीको बैठक सम्पन्न ,१७ गते अधिबेशन, सबै तयारी पुरा

वीरगन्ज ,२ पौष /
प्रेस चौतारी नेपाल पर्सा शाखाको बैठक आज अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा बसि महत्वपूर्ण निर्णय गरेको छ । बैठकले यसै महिनाको २४ गते गर्ने भनिएको पाँचौ जिल्ला अधिबेशन केही प्राबिधिक कारणले यसै महिनाको १७ गते स्थानीय कुमु प्यालेस होटलमा गर्ने निर्णय भएको छ । बैठकले नयाँ सदस्यता र पुराना सदस्य हरुको नाम ३ दिनभित्र टुङ्गो लगाउने निर्णय भएको छ । बैटकमा चौतारीका केन्द्रीय उपाध्याक्ष लालबाबु शेष, नेताहरु केसी लामिछाने, महेश दास लगायतको सहभातिा रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: