test
Sunday, June 16, 2024
spot_img
Homeमधेश प्रदेशमुस्लिमतर्फको सहमहामन्त्रीमा बाराका मन्सुर विजयी

मुस्लिमतर्फको सहमहामन्त्रीमा बाराका मन्सुर विजयी

वीरगन्ज ,२ पौष /


नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट फर्मुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन्। सभापति शेरबहादुर देउवा प्यानलका उनले मुस्लिम क्लस्टरबाट शेखर कोइराला प्यानलका शेख वकिललाई पराजित गरेका हुन्। मन्सुरले दुई सात सय ७६ मत प्राप्त गरेका छन् भने वकिलले एक हजार आठ सय ७१ मत पाए।  

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments