Sunday, February 25, 2024
spot_img
Homeमधेश प्रदेशथारूतर्फको सहमहामन्त्रीमा बाराका उमाकान्त चौधरी विजयी

थारूतर्फको सहमहामन्त्रीमा बाराका उमाकान्त चौधरी विजयी


वीरगन्ज ,२ पौष /

नेपाली कांग्रेसको थारूतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी भएका छन्। उनी दुई हजार सात सय ५६ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी तेजुलाल चौधरीले एक हजार आठ सय ७७ मत ल्याए।

उमाकान्त शेरबहादुर देउवा पक्षका हुन् भने तेजुलाल शेखर कोइराला पक्षका हुन्। 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: