Saturday, February 24, 2024
spot_img
Homeमधेश प्रदेशसोच परिवर्तन नगरे सम्म समाजबाट लैङ्गिक हिसाको अंत्य हुन नसक्ने –उप प्रमुख...

सोच परिवर्तन नगरे सम्म समाजबाट लैङ्गिक हिसाको अंत्य हुन नसक्ने –उप प्रमुख कार्की

वीरगन्ज ,२ पौष /

वीरगञ्ज महानगरपालिकाकी उप प्रमुख शान्ति कार्कीले मानिसको सोच परिवर्तन नगरे सम्म समाजबाट लैङ्गिक हिसाको अंत्य हुन नसक्ने बताउनु भएको छ । छोरी शिक्षामा जोड दिनु भयो । पब्लिक एफ.एमको आयोजनामा वीरगञ्जको श्रीपुरमा अवस्थीत श्री नेपाल राष्ट्रिय बिद्द्यापित माबिमा लैङ्गिक हिंसाको बिरुद्धमा सचेता मुलक कार्यक्रममा प्रमुख अतिथिको रुपमा मंतव्य व्यक्त गर्दै सुश्री कार्कीले समाज दाईजो लिएकाहरुले दाईजो चर्को स्वरमा बिरोध गरिरहेको बताउनु भयो ।
कार्यक्रममा बिध्यालयका प्र.अ.अनिल वर्णवाल, नेपाली कागे्रसका नेता हुकुम सिंह राजपुत, नेपाल भारत मैत्री रेडियो श्रोता संघका अध्यक्ष बिजय पौडेल, पत्रकार मनोज मिश्र, पब्लिक एफ.एमका प्रबन्द निर्देशक मुकेश सिंह, कार्यक्रम संयोजक लालबाबु सिंह, बिध्यार्थीहरु सनम खातुन, कुलसुम खातुन, प्रिया सरार्फ, गिता धामी, गजेन्द्र कुमार लगायतकाले मंतव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण पत्रकार राजेन्द्र सिंहले गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: