Thursday, April 18, 2024
spot_img
Homeमधेश प्रदेशसामुदायिक सेवा केन्द्र मिनाबजारको सदस्यता नविकरण गर्न सूचना आह्वान

सामुदायिक सेवा केन्द्र मिनाबजारको सदस्यता नविकरण गर्न सूचना आह्वान

वीरगन्ज ,२७ मंसिर /

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारले सदस्यता नविकरण गर्न सूचना अहवान गरेको छ ।

संघमा रहेका सम्पुर्ण सदस्यहरुलाई मंसिर २७ देखि पुष १३ गते सम्म अनिवार्य रूपमा सदस्यता नविकरण गराउन सार्वजनिक रूपमा आग्रह गरेको हो ।

नविकरणका लागि सदस्यहरुले आफ्नो नागरिकताको प्रतिलिपि तथा दुई प्रति फोटो सहित मिना बजारको सेवा केन्द्रको कार्यालयमा सम्पर्क आग्रह गरेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिना बजारका संस्थापक सचिव ग्यासु मिया देवानले जानकारी दिए ।

उनका अनुसार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारले आह्वान गरेको समयसिमा भित्र सदस्यता नविकरण नगराएमा सदस्यता खारेज हुनेछ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: