Thursday, April 18, 2024
spot_img
Homeमधेश प्रदेशओबिसीको केन्द्रिय अध्यक्षमा पर्साका तेजप्रकाश ,उपाध्यक्षमा साह ,सहमहासचिवमा बाराका धनराज चयन

ओबिसीको केन्द्रिय अध्यक्षमा पर्साका तेजप्रकाश ,उपाध्यक्षमा साह ,सहमहासचिवमा बाराका धनराज चयन

वीरगन्ज ,२१ मंसिर

नेकपा एमाले निकट संगठन अखिल नेपाल पिछडावर्ग(ओबिसी)महासंघकाे केन्द्रीय कमिटी आज पुर्नगठन भएको छ ।

नेकपा एमाले पार्टी कार्यालयमा थापाथलीमा आज बसेको बैठकले ३३ सदस्यीय केन्द्रिय कमिटी चयन गरेको हो ।

कमिटीको अध्यक्षमा पर्साका तेज प्रकाश निसाद , उपाध्यक्षमा पर्सा कै अकलेश साह र सहमहासचिवमा बाराका धनराज गुप्ता चयन भएका छन ।

नयाँ कार्यसमितिले बिस्तारै वडा तहमा बिस्तार गर्ने योजना बनाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: