Saturday, February 24, 2024
spot_img
Homeप्रदेश १बिउबिजन नहुँदा किसानले तरकारी लगाउन पाएनन्

बिउबिजन नहुँदा किसानले तरकारी लगाउन पाएनन्


वीरगन्ज,२१ मंसीर /
कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रबर जोन घोषणा गरिएको झापाका नौ वटा स्थानीय तहमा रबर खेती हुने गरेको छ । व्यक्तिगत, सामुदायिक वन, सहकारी संस्था र कम्पनी गरी ४३ वटा फर्मले २ सय ५२ हेक्टरमा रबर खेती गरेका छन् भने प्रतिहेक्टर १ मेट्रिक टनभन्दा बढी उत्पादन हुन्छ ।

झापा बाह्रदशी गाउँपालका सोमबारेका श्याम राईले दुई विघा जग्गामा ०५७/५८ सालमा चिया बगान लगाए । बगानको छेउमा १ सय ५० वाटे रबर रोपें । अहिले दैनिक ४० लिटर रबर संकलन गर्छन र प्रति लिटर ५० रुपैयाँले विक्री गर्छन् ।

मजदुर र औषधि खर्चले चियाबाट नाफा हुनै छाड्यो । त्यसैले विकल्पको रुपमा चिया बगानमा श्यामले ६ सय रवरको विरुवा रोपेका छन् ।
रबरको मुल्यमा अक्सर उत्तारचढाव हुन्छ । गत वर्ष लागत मुल्य समेत नउठने भएपछि बुद्धशान्ति गाउँपालिकाको आदर्श नमूना सामुदायिक वनले १५ सय बोटको रबर नै संकलन गरेनन् । यो वर्ष नेपालको सवैभन्दा ठूलो कन्काई रवर उद्योग सञ्चालनमा आएपछि समस्या हटेको सञ्चालक बताउँछन् ।

झापा, मोरङ् र सुनसरी जिल्लाको माटोमा रबर खेती उत्तम हुने परिक्षणबाट देखिएको छ । उत्पादन वढाउन सके खपत र प्रशोधन कारखानाको समस्या छैन । नेपालमा २ प्रतिशतमात्र रबर उत्पादन हुन्छ । रबर खरिदमा बर्षेनी ११ अरव रुपैयाँ विदेशिने गरेको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: