Thursday, April 18, 2024
spot_img
Homeफिचरप्रेस सेन्टरको केन्द्रिय सदस्यमा पर्साका तीन जना निर्वाचित

प्रेस सेन्टरको केन्द्रिय सदस्यमा पर्साका तीन जना निर्वाचित

वीरगन्ज ,१९ मंसिर /

नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा बिष्णु सापकोटा जुगल निर्वाचित भएका छन ।

चितवनमा शनिवार र आइतबार भएको राष्ट्रिय महाधिवेशनमा जुगल निर्वाचित भएका हुन् ।

१ सय ९९ सदस्यीय केन्द्रिय कमिटीमा पर्साका तीन जना निर्वाचित भएका छन ।

पर्साका पत्रकार गोविन्द देवकोटा , कृष्ण उदास खनाल र निरज पिठाकोटे मगर केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचित कमिटीले आइतबार नै पद तथा गोप्नियताको सपथ ग्रहण गरेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: