Thursday, June 13, 2024
spot_img
Homeफिचरपर्साका नगिनाको राप्रपाको महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी

पर्साका नगिनाको राप्रपाको महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी

वीरगन्ज ,१७ मंसिर /

पर्साका युवा नेता नगिना यादव राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा) को महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन ।

यादव पर्साका तर्फबाट एक्लै मधेसी तर्फ बाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

उनले महाधिबेशनमा सहभागी राष्ट्रबादी, प्रतिनिधिहरुलाई मतदान गर्न आग्रह गरेका छन ।

पार्टीलाई एक ढिक्का बनाएर अगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउनमा महत्त्वपूर्ण भुमीका निर्वाह गर्न भएकाले मतदान गर्न अपिल गरेका छन ।

उनले युवा नेतृत्व पनि पार्टीमा भुमिका खेल्न सक्ने भएकाले अमुल्य मतदान गरि अत्याधिक बहुमतले निर्वाचित गराउन आग्रह गरेका छन ।

बिहीबार बाट सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा) को महाधिवेशनमा आज उम्मेदवारी दर्ता भएको छ भने भोलि मतदान हुनेछ ।

यसअघि पनि यादव पर्सा बाट एक्लो केन्द्रिय सदस्य थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: