Thursday, May 30, 2024
spot_img
Homeफिचरअखिल नेपाल पिछडा वर्ग महासंघको सपथ ग्रहण सम्पन्न

अखिल नेपाल पिछडा वर्ग महासंघको सपथ ग्रहण सम्पन्न

वीरगन्ज,१५ पौष /

नेकपा एमाले निकट जनवर्गीय सङ्गठन अखिल नेपाल पिछडा वर्ग महासंघ केन्द्रिय कमिटिको सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ । जनकपुरमा एक कार्यक्रमका बिच अखिल नेपाल पिछडा वर्ग महासंघ केन्द्रिय कमिटिको सपथ ग्रहण सम्पन्न भएको हो ।
अखिल नेपाल पिछडा वर्ग महासंघका ईन्चार्ज रामलाल साहको अध्यक्ष्तामा सपथ ग्रहण सम्पन्न भएको उपमहासचिव धनराज गुप्ताले जानकारी दिए ।
यस्तै सपथ ग्रहण पश्चात अखिल नेपाल पिछडा वर्ग महासंघको केन्द्रिय कमिटिको बैठक पनि बसेको गुप्ताले बताए ।
उक्त कार्यक्रममा नेकपा एमालेका धनुषा जिल्ला ईन्चार्ज रामचन्द्र मण्डल , अखिल नेपाल पिछडा वर्ग महासंघका केन्द्रिय अध्यक्ष तेजप्रकाश निसाद ,अखिल नेपाल पिछडा वर्ग महासंघका उपाध्यक्ष अकलेश साह , केन्द्रिय सदस्य शंकर यादव सहितका नेताहरुको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: