Monday, February 26, 2024
spot_img
Homeफिचरवीरगन्जमा नेपाल भारत सिमावर्ती जनमैत्री सम्मेलन

वीरगन्जमा नेपाल भारत सिमावर्ती जनमैत्री सम्मेलन

वीरगन्ज ,१४ पौष /

नेपाल भारत सिमावर्ती जनमैत्री सम्मेलन वीरगन्जमा आज सम्पन्न भएको छ ।

नेपाल भारत सहयोग मंचको रजतजयन्तीको अवसरमा नेपाल भारत सिमावर्ती जनमैत्री सम्मेलन सम्पन्न भएको हो ।

नेपाल भारत सहयोग मंच वीरगञ्ज र सरोकार मंच रक्सौलको संयुक्त आयोजनामा भएको सम्मेलनमा बक्ताहरुले नेपाल भारत बिचको मैत्रीपुर्ण सम्बन्ध परापुर्व कालदेखिको रहेको बताएका छन ।

उनीहरूले विगत देखिको दुइ देश बीचको सम्बन्ध अगामी दिन झन प्रगाढ हुने बनाउन बताएका थिए ।

नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष अशोक कुमार वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा कृषि तथा पशुपंक्षी मन्त्री महेन्द्र राय यादव , भाजपाका संसद डाक्टर संजय जैसवाल ,गायक सुनिल पण्डीत, भारत नेपाल मैत्री संघ रक्सौलको अध्यक्ष मनिष कुमार दुवे ,पत्रकार चन्द्र किशोर झाले बोलेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: