Thursday, May 30, 2024
spot_img
Homeफिचरकृषि अनुसन्धान निर्देशनालय परवानीपुरको निर्देशकको जिम्मेवारीमा डा. यादवको सरुवा

कृषि अनुसन्धान निर्देशनालय परवानीपुरको निर्देशकको जिम्मेवारीमा डा. यादवको सरुवा


वीरगन्ज,१४ पौष /
कृषि अनुसन्धान निर्देशनालय परवानीपुरको निर्देशकमा डा.बिशेश्वर प्रसाद यादव जिम्मेवारी सम्हाल्ने भएका छन ।

डा.यादव तेलबाली अनुसन्धान कार्यक्रम नवलपुर सर्लाहीबाट सरुवा भएर कृषि अनुसन्धान निर्देशनालय परवानीपुरमा आएका हुन ।

बाराको परवानीपुर गाँउपालिका ५ बहुअरी निवासी यादव पहिलो पटक आएको गृहनगरमा आएका छन ।

यसअघि उनी प्रदेश २ को विभिन्न जिल्लामा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: