Thursday, June 13, 2024
spot_img
Homeफिचरएमाले अध्यक्षमा ओली विजयी

एमाले अध्यक्षमा ओली विजयी


काठमांडौ,१४ मंसीर /
एमालेको दशौँ महाधिवेशनबाट केपी ओली पुनः अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी डा। भीम रावललाई भारी मतान्तरले पराजित गर्दै ओली अध्यक्षमा दोस्रोपटक निर्वाचित भएका हुन् ।

ओलीले एक हजार आठ सय आठ मत ल्याएका छन् भने रावलको पक्षमा दुई सय १३ मत परेको छ । ७५ जनाले दुवै उम्मेदवारलाई मत दिएनन् ।

एमालेको निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ । चितवनको सौराहामा सहमतिको प्रयास असफल भएपछि मंगलबार बिहान मतदान सुरु गरिएको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: