Thursday, June 13, 2024
spot_img
Homeफिचरगाँउपालिकामा निर्वाचित जनप्रतिनिधिले समस्या नदेखेपछि ,नेता गुप्ताले गराए समाधान

गाँउपालिकामा निर्वाचित जनप्रतिनिधिले समस्या नदेखेपछि ,नेता गुप्ताले गराए समाधान


वीरगन्ज,१३ भदौ /
नेकपा एमाले बाराका युवा नेता उमेश गुप्ताले बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ मा नौतन बहुवरीको विग्रेको बाटो मर्मत गराएका छन् ।
युवा नेता गुप्ताले आफ्नो व्यक्तिगत रकमबाट गाँउको १ किलोमिटर विग्रेको बाटो मर्मत गराएका हुन । गाँउको बाटोमा खाल्डो भएर वर्षातमा पानी जम्दा आवतजावत गर्ने यात्रु तथा सवारी साधनले सास्ती खेप्नुपरेको थियो ।
सोही अवस्थालाई मध्यनजर गर्दै नेता गुप्ताले आफ्नो रकमबाट उक्त सडकको खाल्डो पुर्नुका साथै सडक मर्मत गराएका हुन् ।
गाँउपालिकामा निर्वाचित अध्यक्ष र वडाअध्यक्षले बाटोको समस्या नदेखेपछि आफ्नो रकमबाट बाटो मर्मत गराएको उनले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: