Saturday, February 24, 2024
spot_img
Homeमधेश प्रदेशमेयरको प्रतिबद्धता पछि पोखरियाको आन्दोलन स्थगित

मेयरको प्रतिबद्धता पछि पोखरियाको आन्दोलन स्थगित

वीरगन्ज ,२८ साउन ।

९ बूदे माँग राखेर आन्दोलनमा उत्रिएको पोखरियाको युवा समाज र नगर प्रमुख वीच सहमती भएको छ । यो सहमतीसंगै युवाहरुले आन्दोलन स्थगन गरेका छन । पोखरिया नगरपालिकाको सभाकक्षमा बिहिवार
नगर प्रमुख दीपारायण रौनीयारसंग भएको छलफलमा पोखरियाको अस्पतालमा रहेको समस्या समाधान गर्ने बिषयमा नगरप्रमुखले प्रतिवद्धता जनाएका छन ।
नगरप्रमुख रौनीयारले पोखरिया बजारको ब्यवस्थापन,फर्जि टेण्डरको फायल उपल्बध गराउने प्रतिवद्धता जनाएपछि आन्दोलनकारी युवा र नगरपालिका वीच सहमती भएको छ ।
समाजले आन्दोलनमा सहयोग गर्ने सबै पक्ष प्रति अभार प्रकट गरेको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: