Thursday, June 13, 2024
spot_img
Homeमधेश प्रदेशभारतको राजकिय कला केन्द्र द्वारा नेपाल पत्रकार महासंघ पर्साको स्वागत

भारतको राजकिय कला केन्द्र द्वारा नेपाल पत्रकार महासंघ पर्साको स्वागत

वीरगन्ज,१२ साउन/

भारतको राजकिय छऊ कला केन्द्रले नेपाल पत्रकार महासंघ पर्साका पदाधिकारी सदस्यहरूलाई स्वागत सम्मान गरेको छ । राजकिय छऊ कला केन्द्रको राष्ट्रिय निर्देशक तपन पटनायरले महासंघका अध्यक्ष अनुप तिवारी,सचिव भूषण यादव,सहसचिव जितेन्द्र साह,कोषाध्यक्ष संजिव मिश्रा,सदस्य तिवारी यादव,श्याम कुशवाहा,राष्ट्रिय परिषद सदस्य बिजय कुशवाहा,प्रदेश परिषद सदस्य प्रकाश तिवारीलाई सम्मान गर्नु भयो । भारतको झारखण्ड प्रान्तको सराय केला खर्सहवा स्थित राजकिय कला केन्द्रको प्रदशनी कक्षमा छऊ कलाको बिषयमा पटनायरले बिस्तृत जानकारी गराउनु भएको थियो । सो अवसरमा कला केन्द्रका निर्देशक पटनायरले नेपाल पत्रकार महासंघको पदाधिकारी सदस्यहरूलाई छऊ कलाको मुखौटा प्रदान गर्नु भएको थियो ।

नेपाली टोलीको स्वागतमा झारखण्डको सांस्कृतिक कलाको रूपमा स्थापित छऊ नृत्य प्रदर्शन गरिएको थियो । सो अवसरमा प्रेस कल्ब सरायकेला खरसहवाका अध्यक्ष मनमोहन सिहं र प्रेस कल्बका पदाधिकारी सदस्हरू सहभागी रहेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: